हाम्रोबारेमा

आजका युवाहरु जो आँफुलाई अग्रगामी, परिवर्तनशील,प्रगतिशील, संघर्षशिल तथा चेतनशील र क्रान्तिकारी बन्न र बनाउन चाहन्छन उनीहरु को सोंच, विचार, चिन्तन, चेतना र क्रान्तिकारिता लाइ अझ सशक्त र मजबुत बनाउदै एकता को मालामा गोलवद्द गर्ने उद्देश्यका साथ यो अनलाइन ब्लग www.yubakranti.blogspot.com संचालन मा ल्याइयको छ तसर्थ युवाहरुका समस्याहरु वेरोजगार, अशिक्षा गरिवी, असमानता, हक,हित र अधिकार सम्वन्धि तपाइहरुका कुनै पनि लेख रचना हरु हामीलाई पठाउनुहुन सम्पूर्ण युवा नेपाली दाजुभाई तथा दिदि वहिनी हरुमा हार्दिक अनुरोध गर्दछौं
हाम्रो इमेल ठेगाना yubasandesh@gmail.com , yubasandesh@yahoo.com