शुभकामना
स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण श्रमजिवि नेपाली दाजुभाई तथा
दिदिबहिनि हरु मा नयाँ बर्ष २०६७ सालको हार्दिक मंगलमय शुभकामना
व्यक्त गर्न चाहान्छौँ ! साथै नव बर्ष ले सम्पुर्ण नेपाली हरुमा स्थायी शान्ती अमनचैन छावस्, चेतनशील,प्रगतिशिल,परिवर्तनशील समाज निर्माण का लागी सम्पुर्ण नेपालि हरु एक हुन सकौँ ! निम्न वर्गिय महिला, वृद्व,
अपाङ्ग, दलित जनजाति,भाषा,धर्म,लिङ्ग र राज्यद्वारा उपेक्षित सबै तह
तप्का मा रहेका सबैलाई समेट्ने गरी नायाँ संबिधान निर्माणहोस !
स्वदेश मै रोजगारी, उत्पादन मुलक शिक्षा, उधोगधन्दा, कल कारखाना,
जडिबुटी जन्य वस्तुहरुको व्यवस्थित होस ,बिकाश होस ! लोड सेडिङ
बाट मुक्त भै सबै नेपालीहरु अग्रगमनको दिसातर्फ लम्कन सकौँ !
आतंकबाद,अपहरण, हत्या हिंशाबाट सबै जनहरूको सुरक्षा होस !
बोल्नेहरुले स्वतन्त्र बोल्न पाओस लेख्नेहरूले स्वतन्त्र लेख्न पाओस !
नयाँ बर्ष ले सबै नेपा लीहरुको जिवन मा सुनौलो बिहानि ल्याओस !!
स्वदेश तथा विदेशमा रहेका संपुर्ण नेपाली दाजुभाई,दिदि बहिनिहरु लाई
नव बर्ष २०६७ साल को सुखद उपलक्षमा उत्तरोत्तर प्रगति एवं सु-स्वास्थ्य
र दिर्घायु को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ !!!
क. जनमुक्ति
अध्यक्ष:क्रान्तिकारी युवा संगठन नेपाल
केन्द्रिय कमिटी
केन्द्रिय कमिटी
नेपाली युवा एकता समाज भारत
प्रवासी नेपाली युवा संघ साउदीअरव
नेपाली श्रमजिवि युवा समाज मलेसिया
http://www.yubakranti.blogspot.com/
http://www.yubasandesh.webs.com/
प्रवासी नेपाली युवा संघ साउदीअरव
नेपाली श्रमजिवि युवा समाज मलेसिया
http://www.yubakranti.blogspot.com/
http://www.yubasandesh.webs.com/
No comments:
Post a Comment